दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास कटौती गर्न ट्रम्पले किन दिए निर्देशन ?
clickmandu.com · Mon Aug 17 06:10:10 GMT 2026

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले पेन्टागनलाई दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यासमा उल्लेख्य कटौती गर्न निर्देशन दिएका छन् ।
आइतबार सामाजिक सञ्जाल पोस्टमार्फत उनले यस्तो जानकारी दिँदै दक्षिण कोरियाले इरान विरुद्धको कारबाहीमा सहभागी हुन अस्वीकार गरेकोमा समेत असन्तुष्टि व्यक्त गरेका छन् । सैन्य अभ्यास सुरु हुनुभन्दा केही घण्टाअघि मात्र ट्रम्पले आफ्नो ‘ट्रुथ सोसल’ साइटमा पोस्ट गर्दै अभ्यास पूर्ण रूपमा रद्द गर्न निकै ढिला भइसकेको भए तापनि यसअघि अमेरिका यसमा सहभागी हुन सहमत भएकोमा आफू खुशी नभएको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)