लुम्बिनीका मुख्यमन्त्री संकटमा : जसपा नेपालले फिर्ता लियो समर्थन, विपक्षमा मतदान गर्न ह्विप
annapurnapost.com · Mon Aug 17 06:07:43 GMT 2026

दाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकार संकटमा परेको छ। जनता समाजवादी पार्टी (जसपा), नेपालले प्रदेश सरकारलाई दिएको समर्थन आधिकारिक रूपमा फिर्ता लिएपछि मुख्यमन्त्री आचार्य प्रष्टरूपमा अल्पमतमा परेका हुन्।
जसपा नेपालका महासचिव डा. सुरेन्द्र कुमार झाद्वारा हस्ताक्षरित पत्र अनुसार, नेकपा (एमाले) का नेता तथा मुख्यमन्त्री आचार्यको नेतृत्वमा रहेको लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन आजैका मितिबाट फिर्ता लिइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)