ओलीले आफ्ना नेता–कार्यकतालाई आवरा भनेपछि एमालेभित्र हंगामा
bishowkhabar.com · Mon Aug 17 06:13:53 GMT 2026

काठमाडौं– जेनजी आन्दोलनपछि रक्षात्मक देखिएका एमाले अध्यक्ष केपी शर्मा ओली पछिल्लो समय फेरि आक्रामक शैलीमा प्रस्तुत हुन थालेपछि पार्टीभित्र असन्तुष्टि बढेको छ ।
नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनको माग गर्ने नेता–कार्यकर्तालाई ओलीले आवारा भनेपछि विवाद थप चर्किएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)