म्यानपावर व्यवसायी र सरकारको वार्ता सकियो, ४५ दिनभित्रमा माग सम्बोधन गर्ने सहमति
onlinekhabar.com · Mon Aug 17 06:27:05 GMT 2026

१ भदौ, काठमाडौं । वैदेशिक रोजगार व्यवसायीले अघि सारेका विभिन्न माग सम्बोधनका लागि युवा, श्रम तथा रोजगार मन्त्रालय सकारात्मक भएको छ ।
आज भएको वार्तापछि व्यवसायीहरूले अघि सारेका मागहरू ४५ दिनभित्रमा सम्बोधन गर्ने सहमति भएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव हरि डाँगीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)