मन्त्री लम्सालको स्वास्थ्य परीक्षणमा के देखियो ?
ekantipur.com · Mon Aug 17 06:34:03 GMT 2026

मन्त्री लम्सालको स्वास्थ्य परीक्षणमा के देखियो ?
सुदूरपश्चिमका पहाडी जिल्लाको सडक र पूर्वाधार योजनाको अनुगमनका क्रममा बिरामी भएर काठमाडौं फर्किएका पूर्वाधार विकासमन्त्री सुनिल लम्साल अस्पतालबाट डिस्चार्ज भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)