दशैँ-तिहारमा सुजुकीको ‘पर्वोत्सव’, १ लाखसम्म नगद छुट र निःशुल्क बीमा
kendrabindu.com · Mon Aug 17 06:43:31 GMT 2026

काठमाडौं। सुजुकी नेपालले दशैं–तिहारलाई लक्षित गर्दै ‘सुजुकी पर्वोत्सव’ नामक चाडपर्व विशेष योजना सार्वजनिक गरेको छ । सिजी मोटोकर्पमार्फत ल्याइएको योजना सुजुकीका प्यासेन्जर, एसयूभी तथा लाइट कमर्सियल गाडीमा लागू हुनेछ ।
योजनाअन्तर्गत ग्राहकले १ लाख रुपैयाँसम्म नगद छुट, १ लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस, निःशुल्क एक्सेसरिज, निःशुल्क पीएमएस पार्ट्स तथा एक वर्षको निःशुल्क बीमा पाउनेछन् । सुविधा गाडीको मोडेलअनुसार फरक हुने कम्पनीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)