इतर समूहको राष्ट्रिय भेलाका जवाफ गगन थापाले आज दिने
reportersnepal.com · Mon Aug 17 06:41:20 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आज जारी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्ने भएका छन्।
पार्टी मुख्यालय सानेपामा जारी बैठकको समापनका अवसरमा थापाले पछिल्लो समय पार्टीभित्र विकसित आन्तरिक समीकरण र इतर समूहको गतिविधिलाई लिएर आफ्नो धारणा सार्वजनिक गर्न लागेका हुन् । आज ४ बजे सभापति थापाले पार्टी बैठकलाई सम्बोधन गर्ने जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)