पाकिस्तानी टिकटक स्टार आयशा गिलामानाको गोली हानी हत्या
bishowkhabar.com · Mon Aug 17 06:48:07 GMT 2026

काठमाडौं– पाकिस्तानकी चर्चित टिकटक स्टार शम्सु बिबी उर्फ आयशा गिलामानाको इस्लामाबादनजिकै ट्याक्सिला क्षेत्रमा गोली हानी हत्या गरिएको छ ।
अगस्ट १४ मा मोटरसाइकलमा आएका दुई अज्ञात बन्दुकधारीले आयशा सवार कारमाथि गोली चलाउँदा उनको घाँटीमा गोली लागेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)