७ हजारले ‘हली’ हेर्दा ‘कमला मिस’को दर्शक ७ सय
ratopati.com · Mon Aug 17 06:54:41 GMT 2026

काठमाडौँ। फिल्म ‘हली’ले प्रदर्शनको पहिलो साता २१ लाख रुपैयाँ मात्र कमाएको छ।
चलचित्र विकास बोर्डले आइतबार राति १० बजेसम्मको व्यवसायलाई आधार मानेर सोमबार सार्वजनिक गरेको बक्स अफिस रिपोर्टमा ‘हली’को कमाई न्यून देखिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)