जीवन बीमा कम्पनीहरूको नाफा १०.५३ प्रतिशत घट्यो, कुनको अवस्था कस्तो ? (सूचीसहित)
corporatenepal.com · Mon Aug 17 06:42:21 GMT 2026

काठमाडौं । गत आर्थिक बर्ष २०८२/८३ मा जीवन बीमा कम्पनीहरूको नाफा १०.५३ प्रतिशतले घटेको छ । हाल नेपालमा १४ जीवन बीमा कम्पनी सञ्चालनमा छन् । उनीहरुले सार्वजनिक गरेको गत आवको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो ।
अघिल्लो आव २०८१/८२ मा उनीहरुले ६ अर्ब आठ करोड ६० लाख ६० हजार रूपियाँ खुद नाफा कमाएका थिए । गत आवमा भने पाँच अर्ब ४४ करोड ५२ लाख १७ हजार रूपियाँ खुद नाफा भएको वित्तीय विवरणमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)