भारतीय स्थल सेनाध्यक्ष र प्रधान सेनापति अशोक राज सिग्देलबीच जङ्गी अड्डामा शिष्टाचार भेटघाट
ekantipur.com · Mon Aug 17 06:51:55 GMT 2026

भारतीय स्थल सेनाध्यक्ष र प्रधान सेनापति अशोक राज सिग्देलबीच जङ्गी अड्डामा शिष्टाचार भेटघाट
नेपाली सेनाका प्रधानसेनापति अशोक सिग्देलको निमन्त्रणामा उनी नेपाल आएका हुन्। यो भ्रमणमा उनलाई नेपाली सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरिने कार्यक्रमसमेत रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)