बिजुलीको पोल ढलेपछि अशोकधाममा भागदौड, सात भक्तजनको मृत्यु
nepalpress.com · Mon Aug 17 07:01:17 GMT 2026
काठमाडौं। बिहारको लखीसराय जिल्लास्थित अशोकधाम मन्दिर नजिक सोमबार बिहान भागदौड हुँदा कम्तीमा सात भक्तजनको मृत्यु भएको छ भने अन्य केही घाइते भएका छन् ।
जिल्ला प्रशासनका अनुसार रेलवे हाल्ट नजिक बिजुलीको पोल ढलेपछि त्यसबाट विद्युत् प्रवाह भइरहेको तार खसेको हल्ला फैलिएसँगै भीडमा त्रास उत्पन्न हुँदा भागदौड भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)