पत्रकार किशोर श्रेष्ठलाई थप चार दिन हिरासतमा राख्न म्याद थप
kharibot.com · Mon Aug 17 07:25:00 GMT 2026

काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई काठमाडौं जिल्ला अदालतले थप चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)