स–साना नदीको बहाव बढ्ने, ३३ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
bishowkhabar.com · Mon Aug 17 07:25:55 GMT 2026

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न जिल्लामा बहने स–साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
विभागका अनुसार आज सङ्खुवासभा, सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, गोरखा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, डोल्पा, मुगु, सुर्खेत, बाँके, बर्दिया, दार्चुला, बैतडी, बझाङ, डोटी, डडेल्धुरा, कैलाली र कञ्चनपुर तथा आसपासका जिल्लामा बहने स–साना नदीको बहाव उल्लेख्य बढ्ने सम्भावना छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)