चालु आर्थिक वर्षको पहिलो महिनाः सरकारी राजस्वमा उल्लेख्य वृद्धि, पूँजीगत खर्चमा सुधार
arthasarokar.com · Mon Aug 17 07:29:33 GMT 2026

काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामा सरकारी राजश्व सङ्कलनमा उल्लेख्य वृद्धि देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार गत साउन महिनामा सरकारको आम्दानी रु ९३ अर्ब ४३ करोड ६३ लाख हाराहारी देखिएको हो । जुन गत आर्थिक वर्षको पहिलो महिनाको कुल प्राप्तिको तुलनामा करिब १० प्रतिशत अर्थात् रु आठ अर्ब २४ करोडले वृद्धि हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)