राप्रपाको तटस्थताले बानियाँ र आचार्य नेतृत्वको सरकार धरापमा, विश्वासको मत गुम्ने पक्का
bishowkhabar.com · Mon Aug 17 07:30:38 GMT 2026

काठमाडौं– बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन् ।
दुवै मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी गरिरहँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भने तटस्थ बस्ने निर्णय गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)