काठमाडौं उपत्यकासहित यी जिल्लाका साना नदीमा आकस्मिक बाढीको सम्भावना
nepalnews.com · Mon Aug 17 07:26:13 GMT 2026

काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले देशका स–साना नदीहरुको बहाव उल्लेख्य बढ्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
विभागका अनुसार किरिन नदी, बर्दिया जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकोले तल्लो तटीय क्षेत्र र नदी आसपास डुबान भइरहने ठाउँका बासिन्दा बेलुका उच्च सतर्क रहन आवश्यक छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)