पश्चिम बङ्गालको होटलमा आगलागी हुँदा सात जनाको मृत्यु
khabarhub.com · Mon Aug 17 07:34:32 GMT 2026

नयाँदिल्ली – भारतको पूर्वी राज्य पश्चिम बङ्गालको एउटा होटलमा सोमबार बिहान भएको भीषण आगलागीमा परी कम्तीमा सात जनाको मृत्यु भएको छ भने अन्य केही घाइते भएका छन् ।
प्रहरीका अनुसार राजधानी कोलकाताबाट करिब २२० किलोमिटर उत्तरमा पर्ने बिरभूम जिल्लाको तारापीठस्थित चारतले होटलको भुइँतल्लामा बिहान सबेरै आगलागी सुरु भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)