पार्टी मिलाउने जिम्मेवारी गगनजीको हो, नमिलाए जे पनि हुन सक्छ : रमेश लेखक
onlinekhabar.com · Mon Aug 17 07:28:44 GMT 2026

१ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टी एकताको जिम्मेवारी सभापति गगनकुमार थापाको भएको बताएका छन् । देउवा समूहको राष्ट्रिय सम्मेलनमा सहभागी हुन काठमाडौं आएका कञ्चनपुरका नेता–कार्यकर्ताहरूसँगको छलफलमा उनले पार्टी नमिलाए जे पनि हुन सक्ने बताए ।
नयाँ बानेश्वरको आनन्दभूमि इभेन्टमा सोमबार आयोजित छलफलमा नेता लेखकले भने, ‘मिलाउने जिम्मेवारी अब गगनजीको छ । मिलाउन नलागे जे पनि हुन सक्छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)