विश्वासको मत लिनुअघि एमाले संसदीय दलको कार्यालयमा पुगे सरकारमा सहभागी दलका सांसद
lokaantar.com

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरिरहँदा सरकारलाई समर्थन गर्ने दलका सांसदहरू नेकपा एमालेको संसदीय कार्यालयमा भेला भएका छन् ।
नेकपा एमालेसहित सरकारको पक्षमा रहेका नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय जनमोर्चालगायत दलका सांसदहरू एमालेको कार्यालयमा जुटेर सामूहिक रूपमा प्रदेशसभा बैठकमा जाने तयारी गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)