ट्रकको ठक्करबाट एमाले नेत्री सापकोटाको मृत्यु
newsofnepal.com · Mon Aug 17 07:28:18 GMT 2026

कैलाली।
बर्दगोरिया गाउँपालिका–१ मुडा पुल नजिकै ट्रकको ठक्करबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश कमिटी सल्लाहकार समिति सदस्य सावित्रा सापकोटाको मृत्यु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)