ललितपुर महानगरपालिकाद्वारा चिकित्सकसहितको एम्बुलेन्स सेवा सञ्चालन
newsofnepal.com · Mon Aug 17 07:34:26 GMT 2026

काठमाडौं।
ललितपुर महानगरपालिकाले नागरिकलाई आपत्कालीन स्वास्थ्य सेवा छिटो, सहज र प्रभावकारी रूपमा उपलब्ध गराउने उद्देश्यले चिकित्सकसहितको एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)