वरिष्ठ पत्रकार श्रेष्ठलाई थप चार दिन थुनामै राख्न अनुमति
khabarhub.com · Mon Aug 17 07:39:47 GMT 2026

काठमाडौं- जिल्ला अदालत काठमाडौंले जनआस्था साप्ताहिकका सम्पादक तथा विश्व प्रेस काउन्सिलका उपाध्यक्ष किशोर श्रेष्ठलाई थप ४ दिन थुनामै राख्न अनुमति दिएको छ।
यसअघि पहिलो पटक दिएको तीन दिनको म्याद सक्किसकेको थियो । यो अवस्थामा जिल्ला प्रहरी परिसरले श्रेष्ठलाई अनुसन्धान नसकिएको भन्दै थुनामै राख्न सोमबार अदालत उपस्थित गराएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)