पदाधिकारी र केन्द्रीय सदस्य मनोनयन गर्दै रास्वपा, रविले बोलाए बैठक
kalakarmi.com · Mon Aug 17 07:37:20 GMT 2026

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको केन्द्रीय समिति बैठक बोलाएका छन्। लामिछानेले आगामी भदौ ५ गते केन्द्रीय समिति बैठक बस्ने गरी नेताहरूलाई सूचना पठाएका हुन्।
रास्वपाको यो दोस्रो केन्द्रीय समिति बैठक हो। बैठकमा पार्टीका रिक्त पदाधिकारी, सचिवालय सदस्य तथा केन्द्रीय सदस्य मनोनयन गर्ने विषयमा निर्णय हुन सक्ने एक नेताले जानकारी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)