निजी क्षेत्रलाई विद्युत व्यापारको अनुमति दिन ढिलाइ गर्न हुँदैन: अञ्जन श्रेष्ठ
clickmandu.com · Mon Aug 17 07:36:28 GMT 2026

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले मुलुकको आर्थिक समृद्धिका लागि उर्जा क्षेत्रका समस्याहरू तत्काल समाधान गर्नुपर्ने बताएका छन् ।
नेपाल विद्युत प्राधिकरणले स्थापनाको ४१औँ वर्ष पूरा गरेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले उर्जा क्षेत्रमा नेपालले अब समय गुमाउन नहुनेमा जोड दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)