विभागले भन्यो : साना नदीमा बहाव बढ्न सक्छ, सतर्कता अपनाउनू
ekantipur.com · Mon Aug 17 07:38:11 GMT 2026

विभागले भन्यो : साना नदीमा बहाव बढ्न सक्छ, सतर्कता अपनाउनू
जल तथा मौसम विज्ञान विभागले विभिन्न जिल्लाका स–साना नदीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)