‘लिटल ग्ल्याम रनवे २०२६’को विजेता बने वृषिका र सुहान
ratopati.com · Mon Aug 17 07:44:56 GMT 2026

काठमाडौँ। ‘लिटल ग्ल्याम रनवे २०२६’का विभिन्न विधाका विजेताहरू घोषणा गरिएको छ।
बालबालिकाको प्रतिभा, आत्मविश्वास, सिर्जनशीलता तथा मञ्च प्रस्तुतिलाई प्रोत्साहन गर्ने उद्देश्यले डिई इभेन्ट्सको आयोजनामा उक्त प्रतियोगिता सञ्चालन गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)