वैदेशिक रोजगारीका नाममा ठगी गर्नेलाई हदैसम्मको कारबाही गरियोस् : ज्ञानेन्द्र शाही
onlinekhabar.com · Mon Aug 17 07:38:42 GMT 2026

१ भदौ, काठमाडौं । राप्रपाका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले वैदेशिक रोजगारीका नाममा ठगी गर्नेहरूलाई हदैसम्म कारबाहीको माग गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत शाहीले यस्तो माग गरेका हुन्। उनले लेखेका छन्, ‘वैदेशिक रोजगारीका नाममा ठगी गर्नेहरूलाई हदैसम्मको कानुनी कारबाही गर्न सरकारसँग हामी जोडदार माग गर्दछौँ।’
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)