हुम्लामा ७ दिनमा करिब एक करोड बराबरको चिनियाँ मदिरा बरामद
onlinekhabar.com · Mon Aug 17 07:40:03 GMT 2026

१ भदौ, हुम्ला । प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाइको नेतृत्वमा अनुगमन गएको टोलीले ३९ लाख ६६ हजार रुपैयाँ बराबरको अवैध चिनियाँ मदिरा र बडवाइजर क्यान बियर नष्ट गरेको छ ।
हुम्लाको नाम्खा गाउँपालिका-२ छुङसा चौरमा लुकाइ राखेको अवस्थामा ६०६ कार्टुन अवैध चिनियाँ मदिरा ५४ कार्टुन बडभाइजर क्यान बियर र एक कार्टुन हुस्की नष्ट गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)