नेकपाले टुङ्ग्यायो मन्त्रीहरूको नाम, आजै शपथ
lokaantar.com

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कोशी प्रदेश सरकारमा सहभागी मन्त्रीहरूको नाम टुंगो लगाएको छ ।
नेकपाको कोशी प्रदेश कार्यालय र संसदीय दलको नेतृत्वबीच भएको छलफलले मन्त्री बन्न आकांक्षीहरूबाट नाम तय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)