साढे ८ लाख बढीले हेरे ‘गौथली’, २३ करोड नाघ्यो व्यापार
corporatenepal.com · Mon Aug 17 07:46:20 GMT 2026

काठमाडौं । चलचित्र विकास बोर्डले हालै सार्वजनिक गरेको बक्स अफिस तथ्याङ्क अनुसार नेपाली कथानक चलचित्र ‘गौथली’ ले बजारमा आक्रामक कमाई जारी राखेको छ ।
आइतबार राति १० बजेसम्मको विवरण अनुसार फिल्मले २३ करोड ५५ लाख १२ हजार ५०२ रुपियाँ ग्रस कलेक्सन गरिसकेको छ । अघिल्लो सातासम्ममा २० करोड कमाएको यस चलचित्रले गत सातामा पनि राम्रो व्यापार गर्न सफल भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)