सदनमा उपस्थित भएर जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखको रुलिङ
baahrakhari.com · Mon Aug 17 07:53:48 GMT 2026

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालले प्रधानमन्त्रीलाई सदनमा उपस्थित हुन रुलिङ गरेका छन् । सोमबार (भदौ १) प्रतिनिधिसभा बैठकमा उनले प्रतिपक्ष दलको विरोधप्रति आफ्नो ध्यानाकर्षण भएको छ ।
प्रतिनिधिसभा बैठकमा उपस्थित भई नियम ५६, ५७ र ५८, ५९ र ६० बमोजिम सांसदको प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई उनले निर्देशन दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)