काँग्रेस एकताका लागि नेतृत्वले पहल गर्नुपर्ने लेखकको दाबी, अन्यथा अवस्था थप जटिल बन्ने संकेत
nepallive.com · Mon Aug 17 07:56:22 GMT 2026

काठमाडौँ – नेपाली काँग्रेसका नेता रमेश लेखकले पार्टीभित्रको वर्तमान दूरी अन्त्य गरी संगठनलाई एकताबद्ध बनाउने प्रमुख दायित्व सभापति गगनकुमार थापामाथि रहेको बताएका छन्।
उनले नेतृत्वले आवश्यक पहल नगरे पार्टीभित्रको अवस्था थप जटिल बन्न सक्ने संकेत गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)