म्यानपावर व्यवसायीले गरे आन्दोलनका कार्यक्रम फिर्ता
himalpress.com · Mon Aug 17 08:04:17 GMT 2026

काठमाडौँ- सरकारसँगको वार्तापछि वैदेशिक रोजगार व्यवसायीले घोषित आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । युवा, श्रम तथा रोजगार मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो ।
‘नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सञ्चालन गरेका यससँग सम्बन्धित सम्पूर्ण दबाबमूलक कार्यक्रमहरूसमेत आजैका मितिबाट अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ,’ श्रम मन्त्रालयले भनेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)