कोशीमा नेकपाबाट ४ जना मन्त्री, एक राज्यमन्त्री
setopati.com · Mon Aug 17 07:59:00 GMT 2026
कोशी प्रदेश सरकार सोमबार पुनर्गठन हुँदैछ।
नेपाली कांग्रेस सरकारबाट बाहिरिएपछि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश सरकारमा सहभागी हुन लागेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)