डेडिकेटेड ट्रंक लाइन विवादमा राज्य संयन्त्रको कमजोरी, लगानीको वातावरणमा नकारात्मक असर
clickmandu.com · Mon Aug 17 08:00:39 GMT 2026

नेपाल यतिबेला एउटा महत्त्वपूर्ण ऐतिहासिक मोडमा उभिएको छ । हामीसँग उपलब्ध जनसांख्यिक लाभको समय अब धेरै छैन । तथ्यांकहरू भन्छन्-अबको २० वर्षपछि हाम्रो जनशक्तिमा बुढौलीपन सुरु हुनेछ ।
त्यसैले, यो ऊर्जावान् युवा जनशक्तिलाई प्रयोग गरेर मुलुकको काँचुली फेर्ने समय यही हो । एकातिर प्रविधिको विकासले ऊर्जा क्षेत्रमा नयाँ आयाम थपेको छ भने अर्कोतिर क्षेत्रीय बजारमा ऊर्जाको माग र प्रतिस्पर्धा बढ्दो छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)