सांसद मेचेको प्रश्न– अहिलेको सरकारले ग्यास किन दिन सक्दैन ?
baahrakhari.com · Mon Aug 17 08:04:52 GMT 2026

काठमाडौं । राष्ट्रियसभा सदस्य रोशनी मेचेले नाकाबन्दी हुँदा समेत तत्कालीन सरकारले विकल्प दिएको तर अहिलेको सरकार भने चुकेको बताएकी छन् ।
नेकपा एमालेबाट प्रतिनिधित्व गर्ने सांसद मेचेले अहिले देशमा नाकाबन्दी वा विपद्को अवस्था नरहेको भन्दै सरकारले ग्यासको आपूर्ति व्यवस्थापन गर्न किन नसकेको भन्दै प्रश्न गरिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)