चाँदीको अचार पनि बनाइन्छ भन्ने सुन्नुभएको छ ? मूल्य यति महंगो
onlinekhabar.com · Mon Aug 17 07:59:56 GMT 2026

मूल्यमा आइरहेको उतारचढावका कारण पनि आजकाल सुन, चाँदीको चर्चा दिनहुँजसो हुने गरेको छ । सामान्य अर्थमा यी महंगा धातु गरगहनाका लागि प्रयोग हुन्छन् । राजा-महाराजा तथा धेरै धनी व्यक्तिले सुन, चाँदीको भाँडामा खाना खान्छन् रे भन्ने कुरा त तपाईंले धेरै सुन्नुभएको होला । कतिपय कथामा पढ्नुभएको होला । केही सिनेमाहरूमा पनि यस्ता प्रसंग देख्नुभएको होला ।
तर, चाँदीको अचार पनि बनाइन्छ भन्ने कुरा चाहिँ नयाँ हुन सक्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)