इन्डोनेसियामा भूकम्प, १२ हजारभन्दा बढी विस्थापित
khabarhub.com · Mon Aug 17 08:09:26 GMT 2026

इन्डोनेसिया – पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुमा शनिबार गएको शक्तिशाली भूकम्पपछि करिब १२ हजार ८०० मानिस विस्थापित भएका छन् ।
घरहरू क्षतिग्रस्त भएपछि हजारौँ बासिन्दा विद्यालय, प्रहरी चौकी र सरकारी कार्यालयमा आश्रय लिएर आवश्यक राहतको पर्खाइमा छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)