नामीले नेपालमा नयाँ भिगो ई२ ‘फुल एसयूभी’ सार्वजनिक गर्ने
khabarhub.com · Mon Aug 17 08:05:21 GMT 2026

काठमाडौं – नेपालका लागि डोङफेङ नामीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धि मोटर्सले आगामी अगस्ट १९ मा नयाँ नामी भिगो ई२ सार्वजनिक गर्ने भएको छ ।
नामी भिगोको नयाँ संस्करणलाई ‘फुल एसयूभी’का रूपमा बजारमा प्रस्तुत गरिने कम्पनीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)