उत्कृष्ट प्रहरीको हर्कत: श्रीमती हुँदाहुँदै युवती लिएर होटल पुगेका सइ श्रेष्ठ रंगेहात पक्राउ !
barnanmedia.com · Mon Aug 17 08:01:23 GMT 2026

काभ्रे: प्रहरी चौकी भकुण्डेका इन्चार्ज सइ गणेशप्रसाद श्रेष्ठ एक युवतीसहित होटलको कोठामा भेटिएपछि विवादमा तानिएका छन्।
श्रेष्ठलाई नमोबुद्धस्थित एक होटलबाट स्थानीयले युवतीसहित नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको बताइएको छ। उनी विवाहित रहेको र घरमा श्रीमती तथा छोराछोरी रहेको विवरण सार्वजनिक भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)