वीरगन्ज चिनी कारखाना पुनः सञ्चालनबारे अध्ययन गर्न कार्यदल गठन
reportersnepal.com · Mon Aug 17 08:05:43 GMT 2026

काठमाडौं
। वीरगन्ज चिनी कारखाना पुनः सञ्चालन गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कार्यदल गठन गरेको छ । मन्त्री गौरीकुमारी यादवको पहलमा वर्षौंदेखि बन्द अवस्थामा रहेको वीरगन्ज चिनी कारखाना लिमिटेडको वर्तमान अवस्था अध्ययन गरी पुनः सञ्चालनको सम्भाव्यता र आवश्यक कार्ययोजना तयार गर्न अध्ययन कार्यदल गठन गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)