धुलिखेल अस्पतालमा स्वास्थ्य–बिमा सेवा सुरु
nepalnews.com · Mon Aug 17 08:14:19 GMT 2026

काभ्रेपलाञ्चोक। आजदेखि धुलिखेल अस्पतालमा स्वास्थ्य–बिमा सेवा सुरु भएको छ। अस्पतालले बिमाबापत रु आठ करोड प्राप्त गरेको छ।
अस्पतालले बोर्डबाट सेवा प्रदान गरेबापत पाउनुपर्ने भुक्तानी रोकिएपछि गत असार १५ गतेदेखि स्वास्थ्य–बिमा सेवा पूर्णतः स्थगित थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)