कांग्रेस एकताको ‘सूत्रधार’ बन्न सक्छन् डा.शशांक ?
nepalviews.com · Mon Aug 17 08:11:22 GMT 2026

काठमाडौं । नेपालको सबैभन्दा पूरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसभित्र यतिबेला सामान्य ‘झगडा’ मात्र होइन, ‘रगडा’नै चलिरहेको छ । ललितपुरको सानेपाबाट नेपाली कांग्रेस चलिरहेको छ भने काठमाडौंको चुनदेवीमा इतरपक्ष कांग्रेस चलायामान छ ।
दुईवटै कार्यालयबाट १५ औं महाधिवेशनबारे रस्साकस्सी चलिरहेको छ । वास्तवमा कांग्रेसभित्र सन्त नेता कृष्ण प्रसाद भट्टराईले कांग्रेसमा ‘झगडा’ होइन, ‘रगडा’ हुन्छ भनेजस्तै अवस्था छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)