‘चार महिनामै कायापलट गर्न सक्दिनँ, अर्को पटक नजिताउनुस्’: गृहमन्त्री गुरुङ
barnanmedia.com · Mon Aug 17 08:07:22 GMT 2026

गृहमन्त्री सुधन गुरुङले आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरुसँग चार महिनामै आफूले कायापलट गर्न नसक्ने जवाफ दिएका छन् । मतदाताहरुले निर्वाचनका बेला गरेको वाचा पूरा नगरको भन्दै प्रश्नमाथि प्रश्न गरेपछि गुरुङले रुखो शैलीमा बरु अर्को निर्वाचनमा आफूलाई नजिताउनसमेत आग्रह गरे।
उनले भने–‘चार महिनामा चाहिँ म कायापलट गर्न सक्दिनँ। बरू भोट फिर्ता लिएर लैजानुस्। मलाई अर्को पटक नजिताउनुस्। तर यस पटक पाँच वर्ष हेर्नुस्, पाँच वर्षमा केही काम हुनेछ ।’
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)