सानिमा रिलायन्स लाईफको ‘क्लब अचिभर्स इभेन्ट २०८३’ सम्पन्न
ratopati.com · Mon Aug 17 08:22:44 GMT 2026

काठमाडौँ। सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले 'क्लब अचिभर्स इभेन्ट २०८३' भव्यताका साथ सम्पन्न गरेको छ।
ललितपुरस्थित पाँचतारे होटेल रोयल टुलिप काठमाडौँमा आयोजित उक्त समारोह देशभरका शाखा तथा उपशाखा कार्यालयहरूमा आबद्ध भई 'क्लब योजना'मा सफलता हासिल गर्न सफल बिमा सल्लाहकारहरूको सम्मान तथा प्रोत्साहनका लागि आयोजना गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)