देउवा र गगनबिचको दूरी घटाउन मध्यस्थता गर्न शशाङ्क तयार
ratopati.com · Mon Aug 17 08:22:40 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले महामन्त्री गगन थापा र सभापति शेरबहादुर देउवाबिचको दूरी घटाउन आफू मध्यस्थता गर्न तयार रहेको बताएका छन्।
सोमबार काठमाडौँमा संस्थापन इतर समूहले आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै नेता कोइरालाले दुवै पक्षबिच सकारात्मक संवाद गराउन भूमिका खेल्ने धारणा राखेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)