‘शैक्षिक परामर्श नियमावली ल्याउने सरकारी शैली अलोकतान्त्रिक’ -सांसद रमेश मल्ल
kendrabindu.com · Mon Aug 17 08:23:02 GMT 2026

काठमाडौं । नेकपा सांसद रमेश मल्लले सरकारले शैक्षिक परामर्श क्षेत्रका लागि ल्याउन लागेको नयाँ नियमावली ल्याउने प्रक्रिया अपारदर्शी र अलोकतान्त्रिक भएको भन्दै कडा आपत्ति जनाएका छन् ।
नेपाल शैक्षिक परामर्श व्यवसायी महासङ्घद्वारा आयोजित ‘नीति संवाद: फ्लगशिप पोलिसी इभेन्ट अफ एफइसिइ नेपाल’ कार्यक्रममा बोल्दै सांसद मल्लले सरोकारवालाहरूसँग कुनै छलफल वा संवाद नै नगरी नियमावली लाद्न खोजिएको आरोप लगाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)