चारवर्ष मलेसियमा काम गरेर फर्किएका मनबहादुरको फस्टाउँदो अकबरे खुर्सानी खेती
khabarhub.com · Mon Aug 17 08:21:08 GMT 2026

वालिङ – मनबहादुर सार्कीले बाँझो जमिन भाडामा लिएर व्यावसायिक अकबरे खेती सुरु गरेका छन् ।
उनले वार्षिक ४५ हजारमा १५ रोपनी जग्गा भाडामा लिएका छन् । यतिखेर सार्की परिवारको जीवन गुजाराको प्रमुख आधार अकबरे खुर्सानी बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)