देउवा समूहको 'हिन्दु लाइन'मा कुनै स्पष्ट सैद्धान्तिक चिन्तन छैन : प्राध्यापक खनाल
ekantipur.com · Mon Aug 17 08:21:05 GMT 2026

देउवा समूहको 'हिन्दु लाइन'मा कुनै स्पष्ट सैद्धान्तिक चिन्तन छैन : प्राध्यापक खनाल
विश्लेषक एवं प्राध्यापक कृष्ण खनाल देउवा पक्षले पुनः यो विषय अघि सार्नुको पछाडि दीर्घकालीन वैचारिक सोचभन्दा तत्कालीन राजनीतिक स्वार्थ र बाह्य प्रभावको भूमिका हुन सक्ने टिप्पणी गर्छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)